बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१७८/२ (२६)आयरल्याण्ड एलाई जित्न ३२ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिगको दोस्रो सिजन स्टार स्पोर्ट्सबाट प्रसारण हुने सम्भावना छ

  काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का वर्तमान पदाधिकारी पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण पनि स्टार…

Cricket Kitchen

भारतमा नेपाली क्रिकेट टोलीको प्रशिक्षण [फोटो]

काठमाडौं – २० नेपाली क्रिकेट खेलाडीको समुह अहिले भारतमा क्रिकेट प्रशिक्षण लिइरहेको छ। यी २० खेलाडी आगामी आईसीसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया छनोटका…

Cricket Kitchen

NPL 2 – खेलाडी दर्ताको म्याद आज समाप्त हुन्छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी दर्ताको आज अन्तिम दिन हो। नेपाल क्रिकेट संघ (क्यान)ले गत शनिबारदेखि खेलाडी दर्ता खुल्ला…

Cricket Kitchen

लुम्बिनी लायन्सले नयाँ लोगो सार्वजनिक गरेको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। लुम्बिनीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो। नयाँ…

Cricket Kitchen

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्लले निरन्तरता पाउने भएका छन्

काठमाडौं – कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक तथा क्रिकेट निर्देशकमा कायम गर्ने निर्णय गरेको छ। पहिलो सिजनमा…

Cricket Kitchen

NPL 2 – खेलाडी दर्ता लिलामीको लागि खुला छ

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी दर्ता खुल्ला भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति…

Cricket Kitchen

NPL: काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी मध्येको एक काठमाडौं गोर्खाजले उच्चस्तरीय प्रशिक्षक ल्याउने भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईले…

Cricket Kitchen

NPL सिजन 2: कुन टोलीले कुन खेलाडी रिलिज गरे?

  काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी सुरु भएसँगै आगामी नोभेम्बरमा हुने सिजनका लागि आठै फ्रेन्चाइजीले आफ्नो रिटेन र रिलिज खेलाडीको टुङ्गो…

Cricket Kitchen

NPL सिजन २: कुन टोलीले कुन खेलाडीलाई राख्यो?

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी सुरु गरेको छ। सबै आठ सहभागी टोलीहरूले मिनी-लिलामी अघि आफ्नो रिटेन र रिलिज…

Cricket Kitchen

जनकपुर बोल्ट: आसिफ शेख मार्की प्लेयरको रूपमा कायम छन्

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता २०२५ को लागि जनकपुर बोल्टले आसिफ शेखलाई मार्की प्लेयरको रुपमा कायम गरेको छ। बुधवार, फ्रेन्चाइजले सोशल मिडिया मार्फत…

Cricket Kitchen