बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 दिउँसो ३:४६ बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स११६/३ (१६)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

ब्रेकिङ

कीर्तिमानी १२ टोलीको सहभागितामा आजदेखि महिला टी–२० विश्वकप सुरु

काठमाडौं – पहिलो पटक १२ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको ऐतिहासिक संस्करणको रुपमा मनाउँदै आईसीसी महिला टी–२० विश्वकप आजबाट सुरु हुँदैछ।   उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले श्रीलंकाको…

Cricket Kitchen

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल भएको छ

काठमाडौं – नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल भएको छ। मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल छनोटबाट बाहिरिएको…

Cricket Kitchen

एसीसी वुमन्स प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ

काठमाडौं – एसीसी वुमन्स प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग खेल्दैछ। मंगलबार बिहान समूह ए को खेलमा थाइल्यान्डले जापानलाई पराजित गर्दै समूह विजेता बन्दै खेल…

Cricket Kitchen

मधेस प्रदेश यु–१९ महिलाले बागमतीलाई २९ रनले पराजित गरेको छ

सुर्खेत – मधेस प्रदेश महिला यू–१९ महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश महिला यू–१९लाई २९ रनले पराजित गर्दै विजयी भएको छ। मधेस यू–१९ ले निर्धारित…

Cricket Kitchen

एसियाली खेलकुद छनोटको उपाधि नेपालले जितेको छ

काठमाडौं – नेपालले एसियाली खेलकुद क्रिकेट छनोटको फाइनलमा हङकङलाई डकवर्थ लुइस स्टर्न (डीएलएस) विधिअन्तर्गत १९ रनले पराजित गर्दै उपाधि जितेको छ। सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष…

Cricket Kitchen

नेपालले आज फाइनलमा हङकङसँग खेल्ने कप्तान दीपेन्द्रले आफ्नो १००औँ अन्तर्राष्ट्रिय टी–२० खेल खेल्ने भएका छन्

काठमाडौं – एसियाली खेलकुदको पुरुष टी–२० छनोटको फाइनल आज सिंगापुरमा हुँदैछ। नेपालले उपाधिका लागि हङकङसँग खेल्नेछ, खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ।  …

Cricket Kitchen

एसियाली खेलकुद छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं – सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा ओमानमाथि सहज जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। सिङ्गा ओभल मैदानमा आज बिहान…

Cricket Kitchen

शेर मल्लले लिए तीन विकेट, कुशलको शतकले नेपाललाई जित दिलायो

  काठमाडौं – एसियाली खेलकुद छनोटमा नेपालले मलेसियालाई १६७ रनले पराजित गरेको छ। २७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०८ रन…

Cricket Kitchen

कुशलको शतकीय बलमा नेपालले मलेसिया विरुद्ध २७६ रनको लक्ष्य

काठमाडौं – एसियाली खेलकुद छनोटमा नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ। सिंगापुरमा खेलिएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७५ रन…

Cricket Kitchen

नेपालले लगातार दोस्रो जित निकाल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ

काठमाडौं – नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। आज भएको समूह डी को खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ।…

Cricket Kitchen