काठमाडौं – प्रधानमन्त्री कपमा गण्डकी प्रदेशले एपीएफ क्लबलाई ४३ रनले पराजित गरेको छ।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

गण्डकीले २१ ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो भने गौरव विक (३७) र दीपक डुम्रे (३४) ले अग्रता लिएका थिए।

जवाफमा एपीएफ १८.३ ओभरमा १०७ रनमा अलआउट भयो। अपराजित पौडेल र सिब्रिन श्रेष्ठले ३–३ विकेट लिए।