नेपाल नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ
काठमाडौं – नेपाल पहिलो नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। नेपाल नेत्रहीन महिला क्रिकेट टोली पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा…
