शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्
काठमाडौं – क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। हङकङमा जारी छक्का प्रतियोगितामा नेपालको फाइनल खेलपछि शरदले यो घोषणा गरेका हुन्। सन् २०१४ मा नेपालले पहिलो…
