पाकिस्तानी कप्तान साहिबजादा फरहान एनपीएल २०२६ मा कर्णाली याक्सबाट खेल्ने
काठमाडौं – पाकिस्तान टी–२० कप्तान साहिबजादा फरहानले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणमा कर्णाली याक्सको प्रतिनिधित्व गर्ने भएका छन्। कर्णाली याक्सले बिहीबार औपचारिक रुपमा हस्ताक्षर गरेको हो। सामाजिक सञ्जालमा पाकिस्तानी…
