दीपेन्द्र सिंह ऐरी बर्खास्त, अर्जुनलाई रोयल्सले बर्खास्त गरेको छ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ। साविकको उपविजेता सुदूरपश्चिमले शनिबार रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरेको छ। टोलीले…
