पुबुदु दासानायके एनपीएल सिजन २ का लागि विराटनगर किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौं – नेपाली क्रिकेट फ्यानमा परिचित नामका चर्चित प्रशिक्षक पुबुदु दासानायके नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। पुबुडुको प्रशिक्षणमा जनकपुर बोल्टले एनपीएलको…
