नटराजन साह काठमाडौं गोरखाका ‘आइकोनिक प्लेयर’ बने
काठमाडौं – नटराजन साह आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि काठमाडौं गोरखाका ‘आइकोनिक प्लेयर’ छनोट भएका छन्। टोलीको बुधबार आयोजित ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमपछि दाहिने हाते फास्ट बलरले उपाधि जितेका हुन्।…
