कोशी प्रदेशका क्रिकेटर मिनासको सडक दुर्घटनामा मृत्यु भएको छ
पथरी – कोशी प्रदेशका क्रिकेटर मिनास थापाको सडक दुर्घटनामा मृत्यु भएको छ। बुधबार राति विराटनगरस्थित एयरपोर्ट मोडमा मोटरसाइकलको पोलमा ठोक्किँदा थापा गम्भीर घाइते भएका थिए। दुर्घटनापछि स्थानीयले तत्काल उद्धार गरी अस्पताल…
