काठमाडौंले टस जितेर जनकपुरलाई बलिङको निम्तो
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को आजको उद्घाटन खेलमा काठमाडौं गोर्खाले टस जितेर पहिले ब्याटिङ रोजेको छ। उद्घाटन खेलमा कर्णाली याक्ससँग पराजित जनकपुरको यो प्रतियोगिताको दोस्रो खेल हुनेछ। यसैबीच, काठमाडौंले आफ्नो पहिलो…
