कास्की जिल्ला एकदिवसीय प्रतियोगितामा माछापुच्छ्रे सीसी क्रुजको शानदार जित
कास्की – कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे क्रिकेट क्लब (एमसीसी)ले गण्डकी स्पोर्ट्स क्लबलाई पराजित गरेको छ। गण्डकी स्पोर्ट्स क्लबले टस जितेर पहिले फिल्डिङ रोजेको छ। टस जितेर पहिले…
