कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ : अरण्यज्योति क्रिकेट क्लब १६ रनले विजयी
पोखरा – पोखरा क्रिकेट मैदानमा जारी कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ को चौथो दिनको खेलमा अरण्यज्योति क्रिकेट क्लब (एजेसीसी) ले लेकसाइड क्रिकेट क्लब (एलसीसी) लाई १६ रनले पराजित…
