आमन्त्रित त्रिकोणीय शृंखला U-14: केन्द्रीय क्रिकेट एकेडेमीले ३१ रनले जित्यो
पोखरा – पोखरामा जारी आमन्त्रण त्रिकोणात्मक शृङ्खलाको खेलमा सेन्ट्रल क्रिकेट एकेडेमी यू–१४ टोलीले सेन्ट्रल एक्सिलेन्स सेन्टर यू–१४ लाई ३१ रनले पराजित गरेको छ। २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको सेन्ट्रल क्रिकेट…
