इङ्गल्याण्ड पुगेपछि भारतीय खेलाडीमा उत्साह, लर्ड्सबाट अभ्यास सत्रको भिडियो सार्वजनिक
काठमाडौं- भारत र इङ्ल्यान्डबीचको पाँच खेलको टेष्ट शृंखला जुन २० बाट सुरु हुँदैछ। यो शृङ्खला २०२५–२७ आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (WTC) चक्रको हिस्सा हो। यस सिरिजका लागि भारतीय टिमको कप्तानमा शुभमन गिल…
