‘हिमालयन क्रिकेट एकेडेमी कप-२०८२’ मा प्रतिभा र हिमालयन दर्ता दबदबा विजयी
पोखरा – पोखरा क्रिकेट मैदानमा जारी हिमालयन क्रिकेट एकेडेमी कप–२०८२ यू–१६ अन्तरविद्यालय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा सोमबार प्रतिभा मावि र हिमालयन माध्यमिक विद्यालयले प्रभावशाली जित दर्ता गरेका छन्। आज भएको पहिलो…
