दीपेन्द्रको पाँचौं अर्धशतक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले एकदिवसीय क्रिकेटमा पाँचौं अर्धशतक पूरा गरेका छन्। अगस्ट १, २०१८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका ऐरीले अमेरिकाविरुद्ध आफ्नो ६३औं खेलमा अर्धशतक बनाएका थिए। उनले मार्च…
