इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरातले राजस्थानलाई पराजित गरेको छ
काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको छ। गुजरातले दिएको २३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १६.३ ओभरमा १५२ रनमा अलआउट…

