गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरामा सुरु हुने भएको छ
पोखरा – गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट प्रतियोगिता २०८३ जेठ २२ गते गण्डकी प्रदेश क्रिकेट संघको आयोजना अन्तर्गत पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुने भएको छ। च्याम्पियनसिपमा कास्की, नवलपुर, स्याङ्जा र पर्वत…
