प्रधानमन्त्री कप गण्डकी छनोटमा कास्कीले नवलपुरलाई ९६ रनले पराजित गरेको छ
विपिन खत्रीले ५ विकेट लिए भने अर्जुन कुमालले ९१ रन बनाए पोखरा, गण्डकी प्रदेश प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कास्की जिल्लाले नवलपुरलाई ९६ रनले पराजित गरेको छ। टस जितेर पहिले…
