मलेसिया क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त भएका छन्
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा नियुक्त भएका छन्। दास यसअघि नेपाल क्रिकेट संघ (क्यान) मा क्रिकेट अपरेशन म्यानेजरका रुपमा कार्यरत…
