भुटान राष्ट्रिय क्रिकेट टोली पोखरामा चार अभ्यास खेल खेल्ने तयारीमा छ
कास्की : भुटान राष्ट्रिय क्रिकेट टोलीले विश्व पर्यटन दिवसको अवसरमा पोखरा रंगशालाको क्रिकेट मैदानमा चार मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ। भुटानी पुरुष राष्ट्रिय क्रिकेट टोली आगामी आइसिसी पुरुष टी–२० विश्वकप एसिया…
