बंगलादेशका अकबर अली एनपीएलमा कर्णालीबाट खेल्ने भएका छन्
काठमाडौं – बंगलादेशी क्रिकेटर अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत हस्ताक्षर गरेको जानकारी दिएका हुन्। २४ वर्षीय अकबर अली…
