नेपाल प्रिमियर लिग–२: आसिफ बने अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी
काठमाडौं – जनकपुर बोल्ट्सका ओपनिङ ब्याट्सम्यान आसिफ शेख काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्। उनले काठमाडौं गोर्खाविरुद्धको पहिलो खेलमा कोसेढुङ्गा बनाएका थिए। कीर्तिपुरस्थित त्रिवि…
