बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स६१/३ (९.४)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

नेपाल प्रिमियर लिग

चितवनले लुम्बिनीलाई १ सय ४३ रनको लक्ष्य दिएको छ

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिइएको छ। टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले ७ विकेट गुमाएर १४२…

Cricket Kitchen

लुम्बिनी विरुद्ध बोपाराको अर्धशतक

काठमाडौं – चितवन राइनोजका अलराउन्डर रवि बोपाराले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका छन्। काठमाडौंमा जारी नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उनले ४५ बलमा ५२ रन बनाएर ब्याटिङ…

Cricket Kitchen

लुम्बिनीले चितवन विरुद्ध पहिलो बलिङ गर्दै

  काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्सले चितवन राइनोजसँग पहिले बलिङ गर्दैछ। लुम्बिनीले टस जितेर बलिङ रोजेको छ। आजको एक मात्र खेल…

Cricket Kitchen

NPL: आज काठमाडौं गोर्खा र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनअन्तर्गत बुधबार काठमाडौं गोर्खा र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। यसअघि सोमबार भएको खेलमा काठमाडौंले जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो।…

Cricket Kitchen

मार्टिनको चौथो NPL अर्धशतक, लोकेशको पाँचौं अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को काठमाडौंमा जारी दोस्रो संस्करणमा मार्टिन गुप्टिल अर्धशतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् भने लोकेश बम पाँचौं खेलाडी बनेका छन्।…

Cricket Kitchen

पोखरा विरुद्ध मार्टिन गुप्टिलले अर्धशतक बनाए

काठमाडौं – विराटनगर किंग्सका ओपनर मार्टिन गुप्टिलले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतकीय पारी खेलेका छन्। कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएका गुप्टिलले २८ बलमा तीन…

Cricket Kitchen

NPL: बोपाराको अर्धशतकमा चितवन राइनोज विजयी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको दोस्रो खेलमा रवि बोपाराको अर्धशतकीय मद्दतमा चितवन राइनोज विजयी भएको छ। चितवनले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ।…

Cricket Kitchen

पञ्चालले चितवन विरुद्ध अर्धशतक बनाए

काठमाडौं – कर्णाली याक्सका ओपनिङ ब्याट्सम्यान प्रियांक किरीट पञ्चाल काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्।   उनले…

Cricket Kitchen

कप्तान केसी र साह भन्छन्– नेपालमा पहिलो पटक फ्लडलाइटमा खेल्न पाउँदा खुसी लागेको छ

काठमाडौं- फ्लडलाइट मैदान, प्यारापिटमा हजारौं दर्शक र सिट सिटका कारण बाहिरबाट सहयोग गर्ने धेरै। नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल मैदान बाहिरबाट धेरै फ्यानले हेरेका…

Cricket Kitchen

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा आज दुई खेल हुदैछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो खेलमा अघिल्लो सिजन प्लेअफमा पुगेका चितवन राइनोज र कर्णाली याक्स आमने…

Cricket Kitchen