नेपालले इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ
एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा नेपालले इन्डोनेसिया महिला यू–१९ लाई ९ विकेटले पराजित गर्दै आफ्नो शानदार जित जारी राखेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा शनिबार तेस्रो स्थानका लागि भएको…

