महिला टी–२० सिरिजको चौथो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ
काठमाडौं, २१ असोज – मलेसियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपालले जित हात पार्दै पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ। मलेसियामा आज भएको खेलमा नेपालले आयोजकलाई ६ विकेटले…
