शफाली वर्मा महिला विश्वकपका लागि भारतीय टोलीबाट बाहिरिएकी छिन्
काठमाडौं – सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म आयोजना हुने आईसीसी महिला विश्वकपका लागि आक्रामक ओपनर शफाली वर्मालाई भारतको टोलीबाट बाहिर राखिएको छ। विशेष गरी शफालीको विस्फोटक ब्याटिङ शैली र विगतको प्रदर्शनलाई…
