विदेशी ताराहरूले NPL को पहुँच विस्तार गरे
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो र दोस्रो संस्करणले नेपालमा फ्रेन्चाइज क्रिकेटको जग बसालेको छ। लिग आफ्नो तेस्रो संस्करण तर्फ अघि बढ्दै गर्दा, उच्च प्रोफाइल विदेशी खेलाडीहरूको सहभागिता यसको प्रमुख आकर्षणको…

