निखिल उप्रेती जनकपुर बोल्टको ‘गुडविल एम्बेसडर’ बनेका छन्
काठमाडौं – साविक विजेता जनकपुर बोल्टले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि अभिनेता निखिल उप्रेतीलाई सद्भावना दूत नियुक्त गरेको छ। यो साझेदारीले जनकपुर बोल्टको ब्रान्ड र पहिचानलाई थप सुदृढ गर्दै…
