नेपाल सुपर ओभरमा पराजित, युएई फाइनलमा प्रवेश गरेको छ
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा खेलिएको एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ को दोस्रो सेमिफाइनलमा नेपाल यु–१९ युएई महिला यू–१९सँग रोमाञ्चक सुपर ओभरमा पराजित भएको छ। निर्धारित २० ओभरमा दुवै टोलीले समान…
