निशमले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग २०२५ खेल्ने भएका छन्
काठमाडौं – न्यूजिल्याण्डका अलराउन्डर जिमी निशमले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखरा एभेन्जर्सले मंसिर १ गतेबाट सुरु हुने एनपीएलको दोस्रो सिजनका लागि नीशामलाई अनुबन्ध गरेको…
