पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दा लगातार पाँचौं हार बेहोरेको छ
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार राति धर्मशालामा भएको खेलमा मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको पञ्जाब किङ्सले लगातार पाँचौं हार बेहोरेको छ। २०१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.५ ओभरमा…

