क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा
काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले औपचारिक रूपमा राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)मा बुझाएको राजीनामा पत्रमा कटुवालले नेपाली क्रिकेटको सेवा गर्ने अवसर पाउनु गौरव…
