बागलुङ ७२ रनमा अलआउट, कास्कीसँग २५४ रनले पराजित
पोखरा, प्रधानमन्त्री कप गण्डकी प्रदेश छनोट लिगको खेलमा कास्की जिल्लाले बागलुङलाई २५४ रनको विशाल अन्तरले पराजित गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको बागलुङले कास्कीलाई ५० ओभरमा ३२६ रनको विशाल…
