रुबिना क्षेत्रीको अर्धशतक, कोशीले कर्णालीलाई १२६ रनको लक्ष्य दिएको छ
१० औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १२६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ४ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। कप्तान…
