पर्वतलाई ५ विकेटले पराजित गर्दै स्याङ्जा सेमिफाइनलमा
करण पंगेनी प्लेयर अफ द म्याच घोषित भए इडेन हेभन्स क्रिकेट मैदान, पोखरा, प्रधानमन्त्री कप पुरुष एकदिवसीय गण्डकी प्रदेश छनोटमा स्याङ्जा जिल्ला टोलीले पर्वत जिल्लालाई ५ विकेटले पराजित गरेको छ। टस जितेर…
