मिडल अर्डरको असफलताले हामीलाई खेलको मूल्य चुकायो: कप्तान इन्दु
काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्याण्डसँगको हार बेहोरेको बताइन्। आइतबार उद्घाटन खेलमा थाइल्यान्डसँग नेपालको हारपछि बोल्दै कप्तान इन्दुले मध्यक्रमले प्रदर्शन…
