इमरान ताहिर एनपीएल सिजन २ मा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्
काठमाडौं – दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले प्रतियोगिताको आगामी संस्करणका लागि ताहिरलाई अनुबन्ध…
