पहिलो अभ्यास खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको थियो
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो अभ्यास खेलमा नेपाल महिला आयरल्याण्डसँग पराजित भएको छ। बुधबार काठमाडौंको तल्लो मूलपानी क्रिकेट मैदानमा भएको पहिलो अभ्यास खेलमा आयरल्याण्डले नेपाललाई ९९ रनले पराजित गरेको हो।…
