गण्डकी क्रिकेट संघको बार्षिक सभामा खेलाडीहरुलाई सम्मान
पोखरा – गण्डकी प्रदेश क्रिकेट संघले आफ्नो चौथो वार्षिक साधारणसभा यस क्षेत्रका बढ्दो क्रिकेट प्रतिभालाई सम्मान गर्दै विशेष समारोहका साथ सम्पन्न गरेको छ। पोखरामा आइतबार आयोजित कार्यक्रममा खेलकुदमा योगदान पु¥याएकोमा चार महिला…
