ठूलो घोषणा: एनपीएलमा किंग्सका लागि खेल्ने फाफ
दक्षिण अफ्रिकाका स्टार ब्याट्सम्यान फाफ डु प्लेसिसले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। टोलीले शुक्रबार सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई अनुबन्धित गरेको घोषणा गरेको हो। अघिल्लो संकेतहरूले…
