नेत्रहीन महिला टी–२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित
काठमाडौं – भारतले पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। श्रीलंकाको कोलम्बोमा आज भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा तीन विकेट गुमाएर पछ्यायो।…
