नेत्रहीन महिला क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ
काठमाडौं – अमेरिकालाई पराजित गर्दै नेपाल भारतमा जारी नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भारतमा भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।…
