BDSA कप: एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा समेत रहेको बैतडी जिल्ला क्रिकेट संघ (बिडीसीए) कपको २२ औं संस्करण आजबाट औपचारिक रुपमा सुरु भएको छ। जिल्ला क्रिकेट संघको आयोजनामा भएको…
