इंग्ल्याण्डले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ
मंगलबार राति अस्ट्रेलियाको कारारामा भएको खेलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो। १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इंग्ल्यान्डले १३.१ ओभरमा मात्रै २ विकेट गुमाएर १८८ रन बनाएर ४१ बल बाँकी रहँदै…
