काठमाडौं गोर्खालाई ६१ रनले पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै बिहीबार सुदूरपश्चिम रोयल्ससँगको क्वालिफायर २ मा स्थान सुरक्षित गरेको छ।…









