बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१७४/२ (२५)आयरल्याण्ड एलाई जित्न ३६ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

ब्रेकिङ

एनपीएल क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो छनोट खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सले १ सय ६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट…

Cricket Kitchen

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर बलिङ रोजेको छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सविरुद्धको महत्वपूर्ण खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। दुवै टोलीले लिग चरणमा पाँच–पाँच खेल जितेका…

Cricket Kitchen

गण्डकी प्रधानमन्त्री कप महिला टी–२० छनोटमा स्याङ्जाले बागलुङलाई ९० रनले हरायो

पोखरा– स्याङ्जा जिल्ला महिला क्रिकेट टोलीले पोखरा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी गण्डकी प्रधानमन्त्री कप महिला टी–२० छनोट प्रतियोगितामा बागलुङ जिल्ला महिला टोलीलाई ९० रनले पराजित गरेको…

Cricket Kitchen

कुशल भुर्तेल शतकको एक रन पछि पछि पोखराले काठमाण्डौलाई २ सय २५ रनको लक्ष्य दिएको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खालाई २२५ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले…

Cricket Kitchen

नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ। कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन…

Cricket Kitchen

एनपीएलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ५४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ…

Cricket Kitchen

NPL प्लेअफ दौड जारी, कर्णाली याक्स चितवन राइनोज विरुद्ध बाउल छनोट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ। चितवन राइनोज यसअघि नै प्लेअफमा स्थान…

Cricket Kitchen

काठमाडौं गोर्खामाथि ७ रनको रोमाञ्चक जित हात पार्दै सुदूरपश्चिम रोयल्स एनपीएल प्लेअफका लागि छनोट

काठमाडौं – सुदूरपश्चिम रोयल्सले रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ। सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको…

Cricket Kitchen

एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खालाई १२६ रनको लक्ष्य दिएको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खालाई १२६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा पठाएको सुदूरपश्चिमले कप्तान…

Cricket Kitchen

एनपीएल भिडन्तमा काठमाडौं गोर्खाले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। दुवै टोलीले यस सिजन प्रभावशाली लयमा रहेकाले…

Cricket Kitchen