काठमाडौं – नेपाल प्रिमियर लिगको मंगलबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।

 

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले पूरा ओभरमा तीन विकेट गुमाएर १६६ रन बनाएको थियो।

 

कर्णालीका लागि प्रियांक पञ्चालले सर्वाधिक ९ ० रन बनाए।